SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

केप भेर्डेको अर्को स्तब्धकारी नतिजा

मियामी, असार ९ गते । विश्वकप फुटबल प्रतियोगितामा नवप्रवेशी केप भेर्डेको जादुई सुरुवात जारी रहेको छ ।