प्राचीन पाषाण औजार फेला
नेपालगन्ज, असार ९ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
