SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

रास्वपाको बन्दसत्र आज

शालिग्राम नेपाल चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मङ्गलबार बन्दसत्रको कार्यक्रम हुँदै छ ।