SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

मनसुनमा वर्षाभन्दा तातो बढी

काठमाडौँ, असार ९ गते । नेपाल प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली भित्रँदै कमजोर रहेकाले सुरुवाती चरणमै राम्रो वर्षा गराउन सकेको छैन ।