SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०८:०८ PM · 1 मिनेट पढाइ

पहिरोले आधा दर्जन घरमा क्षति

चन्द्र पन्दाकताप्लेजुङ, असार ८ गते । आइतबार रातिको अविरल वर्षासँगै पहिरो झर्दा ताप्लेजुङको सावादिनमा आधा दर्जन घरमा क्षति पुगेको छ ।