SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०७:२५ PM · 1 मिनेट पढाइ

एमाले उपाध्यक्ष पौडेल पक्राउ

कर्णाली, असार ८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गरिएको छ ।