SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०७:३१ PM · 1 मिनेट पढाइ

बारामा सडक दुर्घटनामा तीन जनाको मृत्यु

शिवशंकर मिश्रा बारा, असार ८ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित वीरगञ्ज(पथलैया सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित तीन जनाको मृत्यु भएको छ ।