SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०७:३६ PM · 1 मिनेट पढाइ

पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव

काठमाडौँ, असार ८ गते । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती प्रदेशका सम्पूर्ण भूभागमा मनसुनी वायुको प्रभाव परेको छ ।