SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०७:५० PM · 1 मिनेट पढाइ

रास्वपाको बन्दसत्र सर्‍यो

चितवन, असार ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशनको बन्दसत्र सरेको छ । रास्वपाले अब बन्द सत्र मङ्गलबार बिहान ७:00 बजेपछि सुरु हुने जनाएको छ ।