धुलिखेल–खावा खण्डमा पाँच दिन टिप्पर सन्चालनमा रोक
केदार तिमल्सिनाबनेपा, असार ८ गते । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले पाँच दिन अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा टिप्पर सन्चालनमा रोक लगाउने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
