SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०६:१३ PM · 1 मिनेट पढाइ

गोरखापत्रकर्मी न्यौपानेलाई पत्नीशोक

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ८ गते । गोरखापत्र संस्थानको कम्प्यूटर शाखामा कार्यरत वरिष्ठ कम्प्यूटर अधिकृत टोपनाथ न्यौपानेलाई पत्नीशोक परेको छ ।