SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०५:१६ PM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

गण्डकी, असार ८ गते । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ ।