SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०५:२३ PM · 1 मिनेट पढाइ

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

बोमलाल गिरीनवलपुर, असार ८ गते । गण्डकी प्रदेश अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले दुई वटा वडालाई लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस गरेको छ ।