SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०५:३६ PM · 1 मिनेट पढाइ

हात्तीभन्दा ठुलो त्रास : बाहुनडागीमा काेरिडोर होइन, सुरक्षाको माग

विष्णुप्रसाद पोखरेलबाहुनडागी (झापा), असार ८ गते । झापाको मेचीनगर–४, बाहुनडागीका बासिन्दा यतिबेला हात्तीको त्राससँग बाँचिरहेका छन् ।