गाउँमै उपचारबाट आँखाको ज्योति फर्किएपछि हर्षित
शङ्कर केसीसल्यान, असार ८ गते । ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा पहुँचमै पुर्याउने उद्देश्यसहित सल्यानको कालिमाटीमा २३ जनाको मोतिविन्दु शल्यक्रिया गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
