SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०४:२९ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीद्वारा हात्ती प्रजनन केन्द्रको निरीक्षण

चितवन, असार ८ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नुभएको छ ।