SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

न्युजिल्यान्डलाई हराउँदै इजिप्ट शीर्षस्थानमा

काठमाडौँ, असार ८ गते । न्युजिल्यान्डलाई हराउँदै इजिप्ट फिफा विश्वकपमा समूह ‘जी’ को शीर्षस्थानमा उक्लिएको छ ।