SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०३:४१ PM · 1 मिनेट पढाइ

उरुग्वेलाई बराबरीमा रोक्यो केप भर्डेले

काठमाडौँ, असार ८ गते । फिफा विश्वकपमा दुई पटकको विजेता उरुग्वेलाई नवप्रवेशी टोली केप भर्डेले बराबरीमा रोकेको छ ।