कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ
काठमाडौँ, असार ८ गते । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
