सञ्चारमन्त्री तिमिल्सिनाद्वार रासस चितवनको निरीक्षण
चितवन, असार ८ गते । सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस) भरतपुरको नवनिर्मित तालिम भवनको आज निरीक्षण गर्नुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
