गर्मी बढेपछि धनगढीको विद्यालयमा चार दिन बिदा
अविनाश चौधरीधनगढी, असार ८ गते । कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
