बाँझो जमिन २० रोपनी क्षेत्रमा स्याउ खेती
ढोरपाटन (बागलुङ), असार ८ गते । तमान खोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा स्याउ खेती गरीे आयआर्जनको बाटो पहिल्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
