SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

सप्तरीमा धान रोपाइँ सुरु

सुधा देव भारदह(सप्तरी), असार ८ गते । असारको पहिलो साता सुरू भएसँगै जिल्लाका किसानहरू धान रोप्न सुरु गरेका छन् ।