SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

विद्युत् सर्ट भएर आगलागी हुँदा चार लाख २२ हजार रुपैयाँ बराबरको क्षति

कोकिला भण्डारी  धनकुटा, असार ८ गते । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित शिवरात्री टोलमा सोमबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा एक घरमा क्षति पुगेको छ।