भिरबाट लडेर खत्रीको मृत्यु
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), असार ८ गते । गुल्मीको रेसुङ्गा नगरपालिका –१२ बुढिझिर्मीका ३२ बर्षीय भेषबहादुर खत्रीको भिरबाट लडेर ज्यान गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
