SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ, असार ८ गते । स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ ।