SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

पूर्ववडाध्यक्ष मण्डल एक सातादेखि बेपत्ता

ढल्केबर समाचारदाताढल्केबर, असार ८ गते । धनुषाको सहिदनगर नगरपालिका–३, यदुकुहाका पूर्ववडाध्यक्ष नागेन्द्रप्रसाद मण्डल एक सातादेखि बेपत्ता हुनुहुन्छ ।