SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

स्थानीय तह : एक अर्ब पाँच करोडभन्दा बढीको बजेट

गौशाला समाचारदातागौशाला (महोत्तरी), असार ८ गते । गौशाला नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल एक अर्ब पाँच लाख एक हजारबराबरको बजेट सार्वजनिक गरेको छ ।