SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

झापामा सर्पदंशबाट वृद्धाको मृत्यु

बनियानी, असार ८ गते । झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु भएको छ ।