SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

टिप्परले च्यापिएर युवकको मृत्यु

केदार तिमल्सिनाबनेपा, असार ८ गते । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ ठुलीबेशीँमा टिप्परले च्यापिएर एक जनाको मृत्यु भएको छ ।