SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौँ, असार ८ गते । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।