धुपीको अवैध कटान
सिँजा समाचारदाता सिँजा (जुम्ला), असार ८ गते । जुम्लाको पर्यटकीय गन्तव्य गिडीदहतर्फ जाने बाटोमा पर्ने फुलचौल्या पाटन क्षेत्रका धुपीका रुख व्यापक रूपमा कटान भएको पाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
