SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

सात जनाको ज्यान जाँदा पनि विद्युत् प्राधिकरण मौन

कालीकोट समाचारदाताकालीकोट, असार ८ गते । सडक तथा बाटोमा गाडिएका पोल र तानिएका अव्यवस्थित तारले गर्दा स्थानीयले करेन्ट लागेर अनाहकमा ज्यान गुमाइरहेका छन् ।