SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

बजेट तयारीमा जुटे स्थानीय तह

तम्घास समाचारदातातम्घास (गुल्मी), असार ८ गते । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट निर्माणको अन्तिम तयारीमा गुल्मीका स्थानीय तह जुटेका छन् ।