SHARE
Kalo Pati · आइबार​ ७ असार २०८३ १२:२५ PM · 1 मिनेट पढाइ

‘नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ’: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसमा सभापति गगन कुमार थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्वबीचको टकरावका कारण कमजोर बन्ने गरेको बताएका छन् ।