SHARE
Kalo Pati · आइबार​ ७ असार २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

हामी कसैलाई हराउन आएका होइनौं, देशलाई जिताउन आएका हौं’: स्वर्णिम वाग्ले

काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू कसैलाई हराउन राजनीतिमा नआएको बताएका छन् । साथै, उनले देशलाई जिताउन आएको टिप्पणी गरे । आइतबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू पुरानो पुस्तासँग लड्न नभइ नयाँ राजनीतिक संस्कार बसाल्न आएको पनि बताए । ‘हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ।