SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

दमौली / तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।