SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

निजामती अस्पतालमा छ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प

काठमाडौँ, असार ७ गते । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ ।