SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

सप्तरीका कृषक माटोको स्वास्थ्य जोगाउन प्राङ्गारिक मलतर्फ आकर्षित

धीरेन्द्रप्रसाद साहराजविराज, असार ७ गते । सप्तरीका कृषकमा माटोको स्वास्थ्य सुधार तथा संरक्षणका लागि प्राङ्गारिक (अर्गानिक) मलप्रतिको आकर्षण बढ्दै गएको छ ।