विद्युत सर्ट भई सर्भिस सेन्टरमा आगलागी
लीलाराज खड्का बिर्तामोड, असार ७ गते । झापाको बिर्तामोड नगरपालिका–१ स्थित एक बिवाइडी गाडीको सर्भिस सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौको क्षति भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
