SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

गौमुखी गाउँपालिकामा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम

सुजल श्रेष्ठप्युठान, असार ७ गते । अन्नबालीमा मात्र सीमित हुँदै आएका प्युठानको गौमुखी गाउँपालिकाका स्थानीय पछिल्लो समय घर–घरमा करेसाबारी निर्माण गर्न थालेका छन् ।