SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

बिर्तामोडमा वर्षाले तीन तले घर भासियो

लीलाराज खड्का बिर्तामोड, असार ७ गते । झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड–५ स्थित नयाँ बसपार्कको सुकुमवासी बस्तीमा रहेको तीन तले घर भासिएको छ ।