SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

वालिङ बजार

स्याङ्जाको वालिङ–१० भिरालेबाट गुलाबी रङमा देखिएको वालिङ बजार । बजारका अधिकांश घरमा गुलाबी  रङ्ग लगाइएको छ ।