भक्तपुर दरबार क्षेत्रमा सर्वसाधारणहरूले सामुहिक योगाभ्यास (तस्बिरहरू)
काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस (IDY 2026) को अवसरमा भक्तपुर दरबार क्षेत्रमा सर्वसाधारणहरूले सामुहिक योगाभ्यास गर्दै। योगमार्फत स्वस्थ स्वस्थ रहौ भन्ने सन्देशका साथ खेलकुद तथा शिक्षा मन्त्रालय, भक्तपुर नगरपालिका तथा द आर्ट अफ लिभिङ नेपालको संयुक्त आयोजनामा सम्पन्न भयो।
