प्रधानमन्त्री शाह चितवनमा
काठमाण्डौ । प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चितवन पुग्नुभएको छ । पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन उहाँ केहीबेरअघि चितवन पुग्नुभएको छ । आज दिउँसो २ बजे शुरू हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
