SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

सर्लाहीको बसबरियामा पुरुषको हत्या

जनार्जन खत्रीसर्लाही, असार ७ गते । सर्लाहीको बसबरिया गाउँपालिका–२, मानपुर टोलमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।