SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ १२:५० PM · 1 मिनेट पढाइ

चुरे क्षेत्रमा वर्षाको असर : राजमार्ग अवरुद्ध

रवीन्द्र उप्रेतीबर्दिबास, असार ७ गते । शनिबार राति चुरे क्षेत्रमा परेको वर्षाले उत्तरी भेगको जनजीवन प्रभावित भएको छ ।