अस्पतालको बाटोमा महिलाको शव
राजु लामिछानेरुकुम पश्चिम, असार ७ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेमा एक महिलाको शव भेटिएको छ । आइतबार बिहान सल्ले जाने बाटोमा मृत अवस्थामा महिलाको शव फेला परेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
