SHARE
Kalo Pati · आइबार​ ७ असार २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँले घटेको थियो ।