SHARE
Kalo Pati · आइबार​ ७ असार २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

‘इटेक इन्टरनेशनल’ को आयोजनामा ‘Hikvision Secure Banking Solutions Showcase’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । नेपालमा Hikvision का लागि Exclusive Banking Solutions Partner रहेको Etech International को आयोजनामा सम्पन्न Hikvision Secure Banking Solutions Showcase ले बैंकिङ क्षेत्रमा आधुनिक सुरक्षा प्रविधिप्रति बढ्दो चासो र आवश्यकतालाई उजागर गरेको छ ।